Category Archive: स्थानीय समाचारहरू

मिल्स एरियामा टोल विकासमा राउत

सञ्चारपत्र सम्वाददाता नारायणगढ, १६ जेठ भरतपुर उपमहानगरपालिका वडा नम्वर २ मा को मिल्स एरिया टोल विकास संस्थाको शुक्रबार सम्पन्न आठौं अधिवेशनले आनन्दराज राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ, सचिवमा अरुणा पौडेल र कोषाध्यक्षमा डोलराज भूषाल निर्वाचित भएका छन् । भरतपुर–२ का वडा सचिव ओमप्रकाश न्यौपाने प्रमुख अतिथि …

Continue reading »

नमस्ते टिभिले बाँड्यो राहत

सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ नमस्ते टेलिभिजनले चितवनका शक्तिखोर, काउले र सिद्धि गाविसका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित बनेका ८७ घरधुरीलाई नमस्ते टिभिले शुक्रबार राहत वितरण गरेको हो । राहत वितरणका लागि जापानमा रहेका नेपालीहरुको संस्था भेटघाट बचत तथा ऋण लगानी समूह फुकुओका …

Continue reading »

Older posts «

» Newer posts