Category Archive: स्थानीय समाचारहरू

चेपाङ गाउँमा टहरा निर्माण गर्दै काँग्रेस केन्द्रीय सदस्य पौडेल

चितवन, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धी गाउँ विकास समितिमा भूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ । पौडेलसहित नेपाली काँग्रेस चितवनका जिल्लास्तरका नेता सिद्धी पुगेका छन् । उनीहरूले ३२ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै सामान्य भत्किएका घरको मर्मतमा समेत सहयोग पु¥याउने नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले …

Continue reading »

भूपू सैनिकको कार्यालय उद्घाटन

सञ्चारपत्र सम्वाददाता खैरहनी, १७ जेठ नेपाल राष्ट्रिय सैनिक संघ चितवन क्षेत्र नम्वर २ इकाई कार्यालयको आइतबार उद्घाटन गरिएको छ । पूर्वी चितवनको चैनपुरमा रहेको कंकाली सामुदायिक वनमा एक कार्यक्रम आयोजना गरि कार्यालयको उद्घाटन गरिएको हो । दि फेमश महेन्द्र दल गण भरतपुरका गणपति कर्णेल प्रशान्त बिक्रम राणाले कार्यालयको उद्घाटन गर्दै सैनिकहरुले सेवामा रहँदा र अवकास …

Continue reading »

Older posts «

» Newer posts