Category Archive: स्थानीय समाचारहरू

त्रिवेणीको एकीकृत कारोबार सुरु

सञ्चारपत्र सम्वाददाता भरतपुर, १८ जेठ त्रिवेणी विकास बैंकले ब्राइट र पब्लिक विकास बैँकसंग गाभिएर सोमबारबाट एकीकृत कारोबार सुरु गरेको छ । गाभिएपछि त्रिवेणी विकास बैंकको चुक्ता पूँजी ७४ करोड रुपैयाँ पुगेको छ । बैँकको निक्षेप छ अर्ब ४२ करोड रुपैयाँ र कर्जा पाँच अर्ब ६० करोड भएको बैँकले जनाएको छ । यसैगरी बैँकमा अब २० …

Continue reading »

आफूखुशी राहत बाँड्न नपाइने, आफूखुशी सहयोग गर्नेलाई कारबाही

सञ्चारपत्र सम्वाददाता भरतपुर, १८ जेठ राहत संकलन र वितरणलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, चितवनले सरकारको ‘एकद्वार नीति’ लाई प्रभावकारी कार्यान्वयन गराउने भएको छ । ‘भूकम्पका बेला स्वतस्फूर्त ढंगले जनस्तरबाट संकलन गरिएको राहत आफूखुशी बाँडेपनि अब त्यस्तो अवस्था हुँदैन ।’– चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वीकेले बताए । ‘प्रशासनले आफूखुशी जोकसैलाई राहत संकलन गर्न …

Continue reading »

Older posts «

» Newer posts