Category Archive: स्थानीय समाचारहरू

रत्ननगर रोटरीको चार्टर डे सम्पन्न

सञ्चारपत्र सम्वाददाता रत्ननगर, १८ जेठ रोटरी क्लब अफ रत्ननगरको १५ औँ ‘चार्टर डे सेरेमोनी’ सम्पन्न भएको छ । चार्टर डेका अवसरमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले क्लबका सदस्यले सक्रियताका कारण १५ औँ स्थापना दिवस मनाउन सकेकोमा सबै रोटरीयनलाई धन्यवाद दिए । रत्ननगर नगरपालिकाकी कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले क्लबले मानवीय र …

Continue reading »

क्यान्सर अस्पतालका कर्मचारीको राहत

सञ्चारपत्र सम्वाददाता भरतपुर, १८ जेठ भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण कर्मचारीहरुबाट उठाइएको रकम सोमबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरुको तीन दिनको तलब बराबरको रकम १३ लाख ८३ हजार चार सय ५७ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री सुशील कोइराला मार्फत प्रधानमन्त्री राहात कोषमा हस्तान्तरण गरिएको हो । क्यान्सर …

Continue reading »

Older posts «

» Newer posts