Category Archive: स्थानीय समाचारहरू

विद्यालयमा स्टेशनरी वितरण

सञ्चारपत्र सम्वाददाता लोथर, १८ जेठ चितवनको अति विकट पहाडी लोथरम गाविसको वडा नम्बर १ चात्राङमा रहेको कालिका राप्राविमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई आइतबार स्टेशनरी सामग्री प्रदान गरिएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा स्नातक तह दोस्रो वर्ष मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुले भूकम्पको कारणले क्षति पुगेको लोथर गाविसको वडा नम्बर १ मा पर्ने चात्राङको कालिका राप्राविका …

Continue reading »

राहत सामग्री सङ्कलन

सञ्चारपत्र सम्वाददाता भरतपुर, १८ जेठ गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुका लागि थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ६ ले राहत सामाग्री सङ्कलन गरेको छ । क्षेत्रीय समितिले सङ्कलन गरेको खाद्यान्न र नगद सोमबार जिल्ला समितिलाई हस्तान्तरण गरेको हो । थारु कल्याणकारिणी सभा जिल्ला कार्यालय भरतपुरमा सोमबार क्षेत्रीय सभापति बसन्तकुमार चौधरीले जिल्ला …

Continue reading »

Older posts «

» Newer posts