Category Archive: स्थानीय समाचारहरू

मृतकका परिवारलाई सहयोग

सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले सडक दुर्घटनामा मृत्यु भएका संघमा आवद्ध सदस्यका सहचालकलाई राहत रकम हस्तान्तरण गरेको छ । सडक दुर्घटनामा मृत्यु भएका सहचालक दीपक कुमालकी आमा रिता कुमाल र श्रीमती सरिता कुमाललाई संघका अध्यक्ष तेजनारायण पाण्डेले रत्ननगर स्थित सालघारीमा पुगी मंगलबार पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । …

Continue reading »

त्रासकाबीच अध्ययन गर्दै विद्यार्थी : भत्किएको भवनमै पढाई सुरु

करुणा देवकोटा लोथर, १८ जेठ वैशाखमा आएको महाभूकम्पको कारण बस्ने घर र अध्यनन गर्ने विद्यालयमा क्षति पुगेपछि लोथर गाविसका बालबालिकाहरु अझै पनि भूकम्पको कारणले भत्किएको भवनमा त्रासमा नै बसेर अध्ययन गर्न बाध्य भएका छन् । वैशाखको १२ गते आएको महाभूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण लोथर गाविसको वडा नम्बर १, चात्राङमा रहेको कालिका …

Continue reading »

Older posts «

» Newer posts