सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ रत्ननगरको बछौली सेवा केन्द्र अन्र्तगतका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई सरकारी स्तरबाट विद्यालय पोसाक र स्टेशनरी वितरण गरिएको छ । बछौली सेवा केन्द्र र बाल सञ्जाल बछौलीले बालबालिका लक्षित कार्यक्रम अन्र्तगतको बजेटबाट विपन्न समुदायका एक सय २० जना विद्यार्थीहरुलाई पोसाक र स्टेशनरी वितरण गरेको केन्द्रका प्रमुख वासुदेव …
Category Archive: स्थानीय समाचारहरू
भूकम्प पीडितका लागि राहत
सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ चितवनको विकट पहाडी गाविस सिद्धिमा रहेको सैपामका भूकम्प पीडितले पहिलो पटक राहत पाएका छन् । विनासकारी महाभूकम्पले क्षति पु¥याएको यस ठाउँमा अहिलेसम्म पनि राहत नपाएका यहाँका भूकम्प पीडितहरुलाई मङ्गलबार राहत वितरण गरिएको हो । सृजना महिला सहकारी, विश्व शान्ति आमा समूह, अन्नपूर्ण आमा समूह, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा र …
