नेपाली जनता र इतिहासको निम्ती ‘कालरात्रि’ बनेको नारायणहिटी दरवार हत्याकाण्ड भएको पनि १४ वर्ष पूरा भएको छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरात दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको उक्त हत्याकाण्डमा …
Category Archive: स्थानीय समाचारहरू
सीताराम माविलाई एक लाख सहयोग
सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ भूकम्प र हावाहुरीका कारण क्षतिग्रस्त भएको देवघाटस्थित सीताराम संस्कृत माविको भवन पुनर्निर्माणका लागि बङ्गलामुखी ट्रष्टले एक लाख रुपैयाँ सहयोग गरेको छ । ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले सो रकम प्रदान गरेका हुन् । भूकम्पले भत्काएको भवन हावाहुरीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गर्न बङ्गलामुखी ट्रष्ट पिप्लेले विद्यालयलाई …


