सञ्चारपत्र सम्वाददाता भरतपुर, २० जेठ जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधबार जीप सहित अवैध सुपारी बरामद गरेको छ । बुधबार कार्यालयबाट खटिएको प्रहरी टोलीले लु१ज ६८५ नम्बरको जीप सहित ११ बोरा सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले नवलपरासीको दक्षीणी भेग महेशपुर नाकाबाट अवैध रुपमा सुपारी भारततर्फ निकासी हुँदैछ …
Category Archive: स्थानीय समाचारहरू
कक्षा १२ को परीक्षा सुरु, चितवनमा ७६०० परीक्षार्थी सहभागी
आनन्द पोखरेल चितवन, २० जेठ वैशाखमा आएको महाभूकम्पका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । वैशाख २० गतेदेखि सुरु हुने भनेको कक्षा १२ को परीक्षा महाभूकम्का कारण एक महिना पछाडि सरेको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पकका कारण बढी क्षति भएका धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत सात वटा जिल्लाबाहेकका ६८ …


