सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ जेठ गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले मानसिकरुपमा पारेको असर कम गर्न विभिन्न प्रयास भइरहेका छन् । विशेषगरी स्कुले विद्यार्थीहरुमा परेको मानसिक प्रभाव हटाउन शिक्षा सम्बद्ध निकायहरुले पनि विद्यालयमा मनोसामाजिक परामर्शमा आधारित गतिविधि बढि गर्न सुझव दिएका छन् । भूकम्पको त्रास कम गर्ने उद्देश्यले भरतपुर क्रिकेट क्लबले …
Category Archive: स्थानीय समाचारहरू
दियालोको ३८ औँ स्थापना दिवस
सञ्चारपत्र सम्वाददाता भरतपुर, २० जेठ दियालो परिवार नारायणगढले आफ्नो ३८ औं स्थापना दिवस मनाएको छ । २०३५ सालबाट सडक बालबालिका तथा उनीहरुको पुनर्एकीकरणमा क्रियाशिल संस्थाले मंगलबार आफ्नो ३८ औँ स्थापना दिवस शुभकामना आदनप्रदान गरी मनाएको हो । संस्थाका अध्यक्ष बद्रि अधिकारीको अध्यक्षतमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा संस्थाले यसअघि गरेको कामको बारेमा दियालो परिवारका कार्यकारी निर्देशक …
