Category Archive: स्थानीय समाचारहरू

जथाभावी फोहर फाले कारवाही

सञ्चारपत्र सम्वाददाता नारायणगढ, २१ जेठ नारायणगढ भृकुटीपथका महिलाहरुले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने गरी ८ बुँदे आचारसंहिता जारी गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर भृकुटीपथ टोल विकास संस्था महिला समूहले सफा भृकुटीपथ बनाउन आचारसंहिता जारी गरी सरसफाई अभियान थालेको हो । भरतपुर उपमहानगरपलिकाको ७० प्रतिशत आर्थिक सहयोग तथा बाँकी २० प्रतिशत रकम समूहले …

Continue reading »

बालबालिकालाई मनोविमर्श सेवा

सञ्चारपत्र सम्वाददाता भरतपुर, २१ जेठ चितवनको शक्तिखोरस्थित चतुर्मुखी उच्च माविमा अध्ययन गर्दै आएका तथा सोही क्षेत्रको बाल विकास खुत्रुके कार्यक्रममा सहभागी गरी ७७ बालबालिकालाई बिहीबार मनोसामाजिक विमर्श सेवा प्रदान गरिएको छ । सो अवसरमा उनीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरियो । युवा समाज नेपालद्वारा सञ्चालित बाल सहभागिताको सिद्धान्तमा आधारित कार्यक्रम अन्तरगत उनीहरुलाई मनोविमर्श सेवा तथा …

Continue reading »

Older posts «

» Newer posts