सञ्चारपत्र सम्वाददाता भरतपुर, २५ जेठ हामीले नगरे कसले गर्नेले धादिङ जोगीमाराका दुई वटा विद्यालयलाई अस्थायी टहरा निर्माण गर्नका लागि सहयोग गरेको छ । आइतबार श्री राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङ र श्री राष्ट्रिय निमावि गोइराङलाई जस्तापाता र टहरा निर्माणका लागि सामग्री प्रदान गरिएको हो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएको करिब डेढ लाख …
Category Archive: स्थानीय समाचारहरू
भूकम्प पीडितलाई अस्थायी टहरा बनाइदै
सञ्चारपत्र सम्वाददाता भरतपुर, २५ जेठ नेकपा एमालेले परिचालन गरेको राष्ट्रिय स्यम् सेवक अभियान अन्र्तगत कविलास गाविसमा खटिएको टोलीले त्यहाँका भूकम्प पीडितका लागि घर तथा टहरा निर्माणको काम गरेको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव पार्वती रावलको नेतृत्वमा कविलास गाविस वडा नंं २ मा खटिएको टोलीले सो क्षेत्रको स्याउली र सिम्पानीमा भत्केका घरको पुनर्निर्माण र …
