सञ्चारपत्र सम्वाददाता भरतपुर, २५ जेठ भरतपुर क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । सोमबारको सुरुआती पहिलो खेलमा सनराइज इङ्लिस स्कुल भरतपुर र सेन्ट्रल इङलिस स्कुल नारायणगढबीच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा सनराइज इङ्गलिस स्कुलले एक सय २४ रनको फराकिलो अन्तरले सेन्ट्रल स्कुललाई …
Category Archive: स्थानीय समाचारहरू
चितवनमा राष्ट्रिय क्रिकेट हुने
सञ्चारपत्र सम्वाददाता नारायणगढ, २५ जेठ चितवनमा पहिलो पटक राष्ट्रिय स्तरको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दुईमध्ये एक समूहको खेल चितवनमा हुन लागेको हो । अर्को समूह खेल भने पोखरामा हुने जनाइएको छ । २० ओभरको सो क्रिकेट प्रतियोगितामा नौ वटा क्षेत्रीय र एक विभागीय सशस्त्र प्रहरी सहित …
