सञ्चारपत्र सम्वाददाता भरतपुर, २७ जेठ द्वन्द्व व्यवस्थापनका प्रचलित अभ्यासहरु र समन्वयको बाटो अवलम्बन गर्दै समाजमा उत्पन्न हुनसक्ने र उत्पन्न भइसकेका विवादहरुको अध्ययन गरी शान्तिपूर्ण समाधानका लागि समन्वय गर्न सम्वाद मञ्च चितवनलाई सरोकारवाला निकायले सुझाव दिएका छन् । मञ्चद्वारा बुधबार नारायणगढमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमन चयनको वातावरण कायम गर्नमा योगदान पु¥याउने …
Category Archive: स्थानीय समाचारहरू
दलहरूबीच सोह्रबुँदे ऐतिहासिक सहमति
काठमाडौँ, २५ जेठ । आठ प्रदेशको सङ्घीय संरचना बनाउनेसहित संविधानका मुख्य विवादित विषयमा प्रमुख राजनीतिक दलहरूले आज ऐतिहासिक सोह्रबुँदै सहमति गरेका छन् । सो सहमतिसँगै आठ वर्षदेखि बन्न नसकेको संविधान निर्माणका लागि बाटो खुला भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी सो सहमति सार्वजनिक गरिएको हो । शासकीय स्वरुप र संसदीय प्रणालीमा फरक …

