सञ्चारपत्र सम्वाददाता भरतपुर, ३ असार सरकारी वकिलको कार्यालय र अन्य निकायबीच हुने समन्वयको अभावका कारण अदालती निर्णयमा ढिलाइ हुने गरेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सरकारी कार्यालयले आफ्ना मुद्दामा परेका समस्यालाई न्यायाधीवक्ताको राय बिना नै काम गर्ने गर्दा अझै समस्या बढ्दै गएको सहभागीहरुको भनाइ …
Category Archive: स्थानीय समाचारहरू
चैते धानमा रोग लाग्यो, उत्पादन घट्ने
करुणा देवकोटा भण्डारा, ३० जेठ पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । रोग लागेपछि यस वर्षको चैते धान उत्पादनमा समेत गिरावट आउने भएको छ । पूर्वी चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा धानको बोटमा ‘नेक ब्लास्ट’ र ‘शीत ब्लाइट’ नामको रोग लागेपछि किसानहरु …

