Category Archive: स्थानीय समाचारहरू

चितवनमा अत्याधुनिक चलचित्र भवन सञ्चालनमा

आनन्द पोखरेल चितवन, १० असार चितवनको नारायणगढमा बिहिबारदेखि अत्याधुनिक सुविधा सम्पन्न चलचित्र घर सञ्चलनमा आएको छ । डीसीएन जलमा प्रालिले पुरानो जलमा हल भएको ठाउँ लिलाचोकमा क्यूएफएक्स हल सञ्चालनमा ल्याएको हो । नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र निर्माण गर्दै आएको डिजिटल सिनेमा नेपालले उक्त हल निर्माणको लागि लागि आठ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको …

Continue reading »

पिसजोनले ११ को पढाई सुरु गर्ने

आनन्द पोखरेल चितवन, १० असार भरतपुर उपमहानगरपालिका वडानम्बर ७ विशालचोकमा रहेका पिसजोन बोर्डिङ स्कुलले यसै शैक्षिक सत्रदेखि उच्च मावि सञ्चालन गर्ने भएको छ । ०६० सालदेखि शैक्षिक गुठीको रुपमा सञ्चालनमा आएको आएको विद्यालय गत वर्षदेखि निजी स्तरबाट सञ्चालनमा आएको थियो । पिसजोनले यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने …

Continue reading »

Older posts «

» Newer posts