भरतपुर, १६ चैत नेपाली समाज बेल्जियमको ‘छोरी परियोजना’बाट नेपाल पत्रकार महासंघ, चितवन शाखालाई विभिन्न विधाका समसामयिक पुस्तकहरु प्राप्त भएका छन् । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले शनिबार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरेका हुन् । पत्रकारिता, आख्यान, इतिहास, र दस्ताबेजमा आधारित करिब २५ हजार रुपैयाँको पुस्तकहरु सहयोग प्राप्त भएको महासंघले जनाएको छ । …
Category Archive: स्थानीय समाचारहरू
पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा चितवनका सभासद्
तिलकराम रिमाल भरतपुर, ३ साउन नेपाल पत्रकार महासंघले संविधानको प्रारम्भिक मस्यौदामा राखिएका विषयहरु सच्याउन दवाव दिईरहेका बेला जनतासँग राय सुझाव लिन चितवन आएका सभासद््हरुले भने प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताएका छन् । संविधान मस्यौदा समितिको कार्यदलका सदस्य समेत रहेका चितवन क्षेत्र नं. ३ का सभासद्् कृष्णभक्त पोखरेलले नेपाल पत्रकार महासंघ चितवनद्वारा आइतबार नारायणगढमा आयोजित अन्तरक्रिया …


