नेतृत्वका लागि दुई खेमाको रस्साकस्सी गोविन्द घिमिरे भरतपुर, १९ साउन नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू चितवनको २७ औँ जिल्ला अधिवेशन चार वर्षपछि आज बुधबार हुँदैछ । यसअघि ०६८ जेठ २८ गते अखिल चितवनको अधिवेशन भएको थियो । भरतपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा हुने सम्मेलनले आगामी दुई वर्षका लागि ३९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ …
Category Archive: स्थानीय समाचारहरू
आमाहरुलाई ‘छोरी’को सहयोग
भरतपुर, १६ चैत नेपाली समाज बेल्जियमको ‘छोरी परियोजनाले’ ले शनिबार कविलासको भार्लाङमा आमा समूहरुलाई सहयोग गरेको छ । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए । नगरपालिका र गाविसमा रहेका आमा …


