Category Archive: स्थानीय समाचारहरू

आन्दोलन शान्तिपूर्ण बनाउन प्रशासनको छलफल

सञ्चारपत्र सम्वाददाता भरतपुर, ८ भदौ पछिल्लो समय विभिन्न आन्दोलनका कार्यक्रम हुन थालेपछि चितवनलाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सरोकारवाबीच छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार गरेको सर्वदलीय र सर्वपक्षीय छलफलमा शान्तिपूर्ण आन्दोलनका लागि सरोकारवालाका माझ प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अनुरोध समेत गरेका थिए । थारुहरुले गरेको आन्दोलनको प्रभाव चितवनमा पनि परेकाले प्रशासनले …

Continue reading »

संक्रमणकालमा पत्रकारहरु अझ सजग हुनुपर्छ ः अध्यक्ष डा. विष्ट

भरतपुर, ७ भदौ नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले देशमा संक्रमणकालको अन्त्य र संविधान आउने बेला भएकाले पत्रकारहरु अझ सजग हुनुपर्नेमा जोड दिएका छन् । उनले यस्तो बेला सबैले आ–आफ्नो स्वार्थ पुर्ति गराउन खोज्ने हुँदा पत्रकारहरुले कलम चलाउँदा आफ्नो आस्था भन्दा पनि देशलाई सर्वोपरि ठानेर कलम चलाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ चितवन …

Continue reading »

Older posts «

» Newer posts