Category Archive: राष्ट्रीय समाचारहरू

चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते

जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही जिल्ला …

Continue reading »

मानवीय कारण जल प्रदूषण बढ्दो

आनन्द पोखरेल नारायणगढ, ६ फागुन पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्यासमेत देखिने गरेको छ । मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदीनालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । मानवीय सभ्यताको विकाससमेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । …

Continue reading »

Older posts «

» Newer posts