Category Archive: कृषी

माडीमा माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी हुँदै

भरतपुर, ६ फागुन माडीमा शुक्रबारदेखि माडी माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी मेला हुने भएको छ । माडी वसन्तपुरको खुल्ला चौरमा हुन लागेको महोत्सव तथा प्रदर्शनी मेला ९ गतेसम्म सञ्चालन हुनेछ । माछाका लागि पकेट क्षेत्र मानिएको माडीमा हुन लागेको सो महोत्सवमा माछाका परिकार, मत्स्यपालन सम्बन्धी प्रविधि, माछाका परिकारको स्वाद लिन सक्नेगरी २० भन्दा बढी …

Continue reading »

चैते धानमा रोग लाग्यो, उत्पादन घट्ने

करुणा देवकोटा भण्डारा, ३० जेठ पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । रोग लागेपछि यस वर्षको चैते धान उत्पादनमा समेत गिरावट आउने भएको छ । पूर्वी चितवनको भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाइएको धान काट्ने समयमा धानको बोटमा ‘नेक ब्लास्ट’ र ‘शीत ब्लाइट’ नामको रोग लागेपछि किसानहरु …

Continue reading »

Older posts «

» Newer posts