Category Archive: पर्यटन

हात्ती महोत्सवमा पर्यटकलाई विशेष छुट

राजेन्द्र आचार्य सौराहा, ८ पुस अङ्ग्रेजी नयाँ वर्ष एवम् क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ । फरक शैलीमा हात्तीको पिकनिक समेत आयोजन गर्न लगिएको हात्ती महोत्सवमा स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको …

Continue reading »

सौराहामा स्टार लेभलको होटल

सौराहा, १६ भदौ मुलुककै तेश्रो पर्यटकीय नगरि चितवनको सौराहामा करिव १६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक तवरले निर्माण गरिएको ‘सेभेन स्टार’ नामको होटल आईतबारदेखि सञ्चालनमा आएको छ । उक्त होटलमा जिल्लामै पहिलो पटक मिनी क्यासिनो पनि राखिएको छ । सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडीका अनुसार यो होटल चितवनकै पहिलो स्टार लेभलको होटल हो । आफुहरुले …

Continue reading »

Older posts «

» Newer posts