Category Archive: चितवनको जानकारी

टिकौली सूचना केन्द्र सञ्चालनमै कठिनाई

दैनिक औसत एकजना पनि पुग्दैनन्  मोहन बस्याल रत्ननगर, १५ भदौ चितवनको रत्ननगरको टिकौलीमा झण्डै ५५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको जैविक विविधता सूचना केन्द्रमा पर्याप्त अवलोकनकर्ता नआउँदा सञ्चालन गर्न कठिनाई भएको छ । अवलोकनकर्ताबाट लिइने प्रवेश शुल्क बाहेक अरु आम्दानीको स्रोत नभएको जैविक विविधता सूचना केन्द्र अवलोकनकर्ता नै नआएपछि सञ्चालनमा कठिनाई आएको हो । …

Continue reading »

प्रकाशकीय (सञ्चारपत्र ः सबैको सञ्चारमाध्यम )

व्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिन ‘सञ्चारपत्र दैनिक’ प्रकाशनमा आएको छ । ‘सञ्चारपत्र’ प्रकाशनको लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । लोकतन्त्रको स्थायित्व र शान्ति र समृद्धिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने हाम्रो संकल्प हो । आम पाठकका समयसान्दर्भिक चाहना र …

Continue reading »

Older posts «

» Newer posts